Posted by: magorkhe1 October 23, 2012
Dashain ko tika ko saiyet!
Login in to Rate this Post:     0       ?        
बासि मुखले कुरा नगर बनेर बा आमाले गालि गरेंनन जस्तो छ है यो रिमोटे ब्रो लाइ |
फुर्सद हुनेले जति खेर लगाए पनि हुन्छ, मुड जतिखेर चल्छ तेतिखेरै लगाउने |
आऊनुस् एता तिर बिदा लिएर बसौला हाम्रा हजुरबाले दिनेछन आर्सिर्बाद तेही संस्कृत को श्लोक फलाकेर |  

Read Full Discussion Thread for this article