Posted by: samvoo October 23, 2012
How to make Khasi ko Pakku?
Login in to Rate this Post:     0       ?        
 पोहोर साल रक्सीको मातमा करी बनाएको कबाफ मा परीणत भयो तर येस्पली कबाफ बनाउछु भनेको डढेर के भयो के ............बोर नै भयो ........अब बल्ल रक्सि खानु पर्ला जस्तो छ .....मात को सुरमा स्वाद पनि मिठो हुन्छा कि .............. दसैं को शुभकामना ..
Read Full Discussion Thread for this article