Posted by: magorkhe1 October 23, 2012
खसीको मासुमा नुन बडी भो !
Login in to Rate this Post:     0       ?        
 " खैरे पारामा जे भए पनि मुखको मिठो बोलिदिन्छ , वाहि वाहि गरि दिन्छ भलै पिठ्यु पछाडी जे भनोस तर हामि  चाहि ठिक उल्टो गर्छौ , थपी थपी डकार्दै खायो जाने बेलामा राम्रो कुरा हैन प्वाक्क एक छड्के ( नुन अलिकति बढी ) छोड्ने चलन  एक बिसेस बिसेसता नै हो|

Read Full Discussion Thread for this article