Posted by: everestpep October 23, 2012
Returned to Kathmandu after many years, felt it was very chaotic!
Login in to Rate this Post:     0       ?        

 एउटा नेपाली सत्य कथाको याद आयो ।
(With due respects to Sajhaguy69's feelings)

एउटा नेपाली युवा आफ्नो घरबारीमा एउटा बाली छरेर इन्डियातिर लागेछ । केहि समय (महिना) त्यहा भौंतारिए पछि घर फर्किदा देख्छ घरबारीमा त एउटा जर्बजस्त बाली उस्लाई स्वागत गरिरहेको । अनि आगनमै डोको बुनेर बसीरहेको बाबालाई पहिलो प्रश्न तेस्र्याएछ बाबा बाबा ये लम्बा लम्बा पात क्या है ?

बाबुको कम्परा बेस्सरी तातेछ र तु छोरालाई दुई लात कसेछ । त्यसपछि सपनामा आर्लेको छोरा चिच्याएछ - मलाई थाहा छ बाबा  मलाई थाहा छ यो त मैले नै छरेर गएको मकै हो नि ।
 

Read Full Discussion Thread for this article