Posted by: magorkhe1 October 22, 2012
goat meat in nc
Login in to Rate this Post:     0       ?        
Check your local meat market. They sell Australian Goat meat.

http://www.yellowpages.com/greensboro-nc/goat-farm.

Added; सार्क मुलुकमा मात्रै होला खसी बनाऊने चलन कि ? मासुको वजन चाडो बढ्ने (बाख्री संग माया प्रिती नगास्नाले)| अनि बागमती पुर्बका हरु खसी बनाएको बोका मन पराउछन भने पश्चिमेली हरु जति बोकाको बासना ( गनाउने भन्न मिलेन ) भयो तेतिनै अमुल्यता बददै जान्छ , अनि जसले खाएको छ तेस्ले मात्रै तेस्को स्वादको बर्णन गर्न सक्छ | 

Last edited: 23-Oct-12 09:10 AM
Read Full Discussion Thread for this article