Posted by: magorkhe1 October 22, 2012
Is Dashain only the Hindu festival or we all Nepalese Festival?
Login in to Rate this Post:     0       ?        
तपाइको उत्तर : क्रिसमस अमेरिकनको कि गोरो छाला को मात्रै ?

प्रजातन्त्र पछी गन्जागोल तन्त्र आएको छ , मान्छे विभाजित छ अनि सबैले आफ्नो कुरा मनाउनै पर्ने ( जित्नु पर्ने ), पिछलग्गु हरु नेताले गाइ मात्र हैन आची खाए पछी एक नम्बर को पार्टी कार्यकर्ता हुईन्छ भने , भने   त्यो पनि गर्न तयार छन् | जब जनताको मस्तिस्क नेता वाट rimotlay  नियन्न्त्रित छ  भने के को आसा गर्नु भाको ?
तर कुरा भने सबै एक मत छन् : दसैँमा दिईने १ महिनाको फ्री भत्ता थापन | तेसैले सित्तैमा पाउदा अलकत्रा पिऊँन सबै नेपालि एक मत हुन्छन - अरु गुदी कुरामा हुँदैनन् | मखुला !
Read Full Discussion Thread for this article