Posted by: magorkhe1 October 22, 2012
Help in Mac
Login in to Rate this Post:     0       ?        
ठट्टा मात्रै है ( Just for fun)
एक बर्स पछी डा झुन्ड्याउने ? समाजशास्त्र मा त हैन , सोनी थापाले केहि सहयोग हुन्छ कि भनि साझा मार्फत केहि सहयोग माग्नु भएको थियो , पुरुस प्रधान साझाले बेईजत्ति बाहेक केहि दिएँन तर वहाको डा पदवी लिन लाइ पनि केहि हर्जा भएन | तेसैले साझा मार्फत सहायोग नामाग्नुस | मेरो बुढी ले एक बर्स भयो सकेको अनि काम ले नै दियो म्याक, कहिँ तपाको बुढीलाई पनि तेस्तै होला तेसैले अरु कुनै उपहार सोच्नु हुन्छ कि ?
अग्रिम बधाई छ डा को बुढा हुनु हुने भएकोले ? हास्नु भए LIKE click  गर्नुस !!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!
Read Full Discussion Thread for this article