Posted by: magorkhe1 October 22, 2012
दशैं नमनाएको पनि नौ बर्ष भैसकेछ , यो दशैं पनि बोत्तल खोलेर नै जाने भयो !
Login in to Rate this Post:     1       ?         Liked by
दशक हुन् लाइ अझै एक बर्स बाकि रहेछ | दसैँ भन्दा पनि तिहार चाहि रमाइलो लाग्थ्यो | दसैँ एक प्रकारले परिवार एक जुट हुने अनि भलाकुसारी गरि रमाइलो मनाउने हो | सानो परिवारको के हाल हुन्छ था छैन तर ठुलो परिवार र घर मुलीको  राम्रो लिडरशिप छैन भने दसैँ , दसैँ नभई गुनासो पोख्ने समय हुन्छ | अनि के को आसिर्बाद के को रमाइलो | कुनै बेला भाडभैलो बित्ला ?
अनि भिसा नपाएर नेपाल बस्ने हरुले कति दिक्क मानेका छन् , तेस्को मापजोख गर्नु भा छ ? तेस्तै हो बाहिरिदा पनि दिक्क नबाहिरिन सक्दा पनि दिक्क |
लौ आउने बर्स हामि पनि नेपाल जाने अनि दसैँ मनाउने | अबत सबै एकै चोटी भेला नहुने हुँदा रमाइलै होला |

 
Last edited: 22-Oct-12 09:15 AM
Read Full Discussion Thread for this article