Posted by: guy_tensed October 22, 2012
दशैं नमनाएको पनि नौ बर्ष भैसकेछ , यो दशैं पनि बोत्तल खोलेर नै जाने भयो !
Login in to Rate this Post:     1       ?         Liked by
जहिले पनि दशैं आउछ , मन खिन्न भएर आउछ यो दशैं को टाइम मा

जिन्दगि येस्तई रेछा भन्यो बस्यो .

विदेश को जिन्दगि देखेर पनि दिक्क लागिसक्यो .

Read Full Discussion Thread for this article