Posted by: bokaman October 19, 2012
नेपालीहरुलाई प्रतियोगिता जित्ने सुनौलो अवसर
Login in to Rate this Post:     0       ?        

छोटो लिंग हुनेहरुको प्रतियोगिता : प्रथम हुनेलाई आइफोन उपहार

 

यो दुनियामा के के विषयमा प्रतियोगिता हुँदा रहेछन् हँ ? हुँदाहुँदा कसको लिंग सानो ? भनेर समेत प्रतियोगिता भएको छ ।

डेनमार्कको एक वेबसाइटले सानो लिंग हुने पुरुषहरुबीचको प्रतियोगिता आयोजना गरेको छ जहाँ प्रतियोगिता जित्नेलाई एउटा आइफोन पुरस्कार दिइन्छ ।

लिंगको आकार सानो भएका पुरुषहरुमा हुने हिनताबोधलाई कम गर्नका लागि तथा सानो लिंगधारी पुरुषहरुमा आत्मविश्वास भरेर पुरुषत्व अभिवृद्धिका लागि यस्तो प्रतियोगिता आयोजना गरिएको आयोजकको दाबी छ ।

प्रतियोगितामा भाग लिन चाहने पुरुषहरुले Singlesex.dk नामक वेबसाइटको ठेगानामा आफ्नो उत्तेजित भएको लिंगको तस्वीर र त्यसको नाप समेत पठाउनुपर्नेछ ।

यसरी लिंगको तस्वीर प्राप्त भएकाहरुमध्येबाट सबैभन्दा सानो लिंग भएकालाई विजेता घोषित गरिनेछ । सबैभन्दा सानो लिंग हुनेलाई पुरस्कार स्वरुप आइफोन दिइनेछ भने दोश्रो र तेश्रो हुनेले आइप्याड पुरस्कार पाउनेछन् ।

प्रतियोगितामा बढीभन्दा बढि पुरुषले भाग लिने अपेक्षा आयोजकको छ । अहिलेसम्म झण्डै एक दर्जन पुरुषहरुले आफ्नो छोटे लिंगको तस्वीर स्पर्धाका लागि पठाइसकेका छन् ।

प्रतियोगितामा भाग लिनको लागि आफ्नो लिंगको तस्वीर पठाउने अवधि जनवरी ३१ सम्मका लागि तोकिएको छ ।

यौन विज्ञहरुले समेत यस्तो प्रतियोगिताको स्वागत गर्दै यसले सानो लिंगका कारण हीनताबोध पालिरहेका पुरुषहरुमा आत्मविश्वास वृद्धि गर्ने भन्दै लिंग सानो हुँदैमा यौन सन्तुष्टिमा असर नपर्ने बताएका छन् ।

Read Full Discussion Thread for this article