Posted by: mno October 18, 2012
Login in to Rate this Post:
0
?
सगरमाथा को टुप्पो मा त चल्छ wifi . गाउ गाउमा छ | अहिले त घर घर मा wifi छ monthly Rs 1200 - Rs 1500 as fast as in US | त्यो पनि 24/7 चल्छ तपाइको घरमा inverter छ भने|
नेपाल कहाँ बाट कहाँ पुगिसक्यो खैरेलै पत्तै छैन |
नेपाल पुगिस भनेत America बाट झरेको गाउले हुन्छ्स मोरा |
नेपाल कहाँ बाट कहाँ पुगिसक्यो खैरेलै पत्तै छैन |
नेपाल पुगिस भनेत America बाट झरेको गाउले हुन्छ्स मोरा |
Last edited: 18-Oct-12 12:23 PM