Posted by: Rahuldai October 17, 2012
Gorkha Dakshin Bahu Application for PhD
Login in to Rate this Post:     0       ?        
 जहाँ सम्म मलाई लाग्दछ , यो नेपाल बिद्याभूषण (( उहिलेको महेन्द्र बिद्या भूषण ) यस कारण सुरु गरिएको हो कि समयको त्यो कालखण्डमा विद्यावारिधि  गर्नेहरु बर्ष भरिमा एक जना दुइजना पनि मुश्किलैले हुने भएको र पी एच डी को महत्वलाई ध्यानमा राखेर पुरस्कृत नै गर्न  गरिएको हुनु पर्दछ. आज भन्दा १० बर्ष अघि पनि यो पदक पाउने बर्ष भरिमा २०-२५ जना नै हुन्थे ..  त्यसैले यो प्रोफेसर ले लगाई दिने  हुडी  मात्र हैन . 
 
अहिले १०० भन्दा बढी ले आबेदन दिन्छन बर्ष भरिमा, अम्रिकाबाट पी एच डी गर्ने हरु त्यो भिडमा १० जना नै हुदैन होला. प्राय जापान, कोरिया , इजराइल र युरोप का अनि एक मुष्ठ छिमेकी देशबाट . नेपालबाट पनि अचेल पी एच डी  उत्पादन हुन थालेको छ. केही नक्कली पी एच डी धारिले समेत तक्मा पाएर फेशाबूक फोटो हालेको नि देखेको छु . 
Read Full Discussion Thread for this article