Posted by: magorkhe1 October 16, 2012
धर्म निरपेक्ष भन्दै धमाधम दशैं पेश्की !
Login in to Rate this Post:     0       ?        
सित्तैमा पाए अलकत्रा पिऊछन् , मुखले एक कुरा मनले एक कुरा |
कुरा पार्टी लाइन का गर्छन , जिबिकोआर्जन तेही भए पछी व्यक्तिगत अभिव्यक्ति लुकाएर बसेका छन् | पार्टी लाईनमा लाग्ने हरु बध्याता बस गाइ को मासु खानु पर्यो |  गाइ खाने हरु रातभर हग्नु छेर्नु गरेका सत्य कथा ताजै छन् |

Read Full Discussion Thread for this article