Posted by: Rahuldai October 16, 2012
Gorkha Dakshin Bahu Application for PhD
Login in to Rate this Post:     0       ?        
 पहिलो कुरा त गोर्खा दक्षिण बाहु  , उत्तर बाहु भन्ने पदक अब रहेन , गणतन्त्र संगै यिनको दाह संस्कार भैसक्यो . गोरखा दक्षिण बाहु को जमानामा पनि विद्यावारिधि ( पी एच डी)धारीलाई महेन्द्र बिद्याभूषण "क" दिने गरि न्थ्यो . त्यसको लागि पी एच डी को ट्रांस्क्रिप्त , डिग्री र थेसिस को प्रतिलिलिपि राखी शिक्षा मन्त्रालयको विभूषण शाखामा निबेदन दिनु पर्थ्यो " तक्मा पाम " भनेर . 
 
अहिले नेपाल विद्याभूषण "क" दिने गरिन्छ , त्यसको लागि पनि शिक्षा मन्त्रालयमा निबेदन दिनु पर्छ , आफै गइ वा अरु मार्फत . अनि शिक्षा दिवस को उपलक्षमा राष्ट्रपति महोदयको हातबाट तक्मा तक्मा थाप्न पाइन्छ . 
Read Full Discussion Thread for this article