Posted by: magorkhe1 October 15, 2012
A new international airlines in Nepal
Login in to Rate this Post:     0       ?        

कति भयो बिदेसिनु भएको ? पैसा कमाउनेले छाल गन्न बस्दा पनि कमाएको उखान सुनेको थिए | कमाउन खग्गु भएकाले झमेला माथि झमेला भिराइदिए भने काउसो बोके जस्तो हुन्छ अनि काउसो चाडो हटाऊंन दिईने दक्षिणा नै हो घुस , हैन र ? लाखौ उपाय रच्छन |
Read Full Discussion Thread for this article