Posted by: magorkhe1 October 6, 2012
pharsee khada huncha ki hudaina
Login in to Rate this Post:     0       ?        

साच्चै फर्सिको स्वाद लिने हो भने त्यो स्क्वास भन्ने किनेर खाओ साथि हो | स्वाद कै कुरा गर्ने हो भने बजैले ओलांग टोलाँग गरि पकाको जे सुकै पनि मिठो |  का वाट यो इन्टे ब्रो त्यो हलोवींन को सस्तो फर्सि किन्न गाको ?
photo of butternut squash

photo of Fairytale Pumpkin squash
Fairytale Pumpkin Squash: this is close to Nepali forsi.
Last edited: 06-Oct-12 04:40 PM
Last edited: 06-Oct-12 04:41 PM
Read Full Discussion Thread for this article