Posted by: Rahuldai October 4, 2012
तिमीले भनेका सारा देव छोएर
Login in to Rate this Post:     0       ?        
 धन्यबाद टी एम एस !
 
नारायण दाई को थुप्रै किस्साहरु सुनेको थिएँ , पढेको थिएँ तर यो प्रसंगले अझ मन छोयो . हुन यो सम्झना लेख्ने डाक्टर साहेब पनि हाल साली झन्डै कालको मुख सम्म पुगेका थिए. 
 
हार्दिक श्रद्धान्जली !!!!
Read Full Discussion Thread for this article