Posted by: nepcha1 October 3, 2012
प्रचण्ड पुत्र प्रकाशको अर्को रहस्यको पर्दाफास
Login in to Rate this Post:     0       ?        
फूलको आँखामा फूलै संसार र यी डाँकाहरु र हत्याराहरु सबैलाई नै आफु जस्तै देख्छन  
 
कती विश्वासिलो तर्क दिन सकेको २०,००० नेपालीको हत्यारा र देशको सम्पति सबै लुट्ने सरदारको एक्लो छोरोलाई त्यो पनि उसको पत्नीले यातना दिएको रे | उनैका भाई अरु गुन्डा सरदारहरुले त नसकेर उछितेर गए र अख्तियार वा अदालत कसैले छुन नसकेको येस्ता पातकीलाई छुने कसैले आँट गर्न सक्ला?
 
Read Full Discussion Thread for this article