Posted by: magorkhe1 October 3, 2012
Can my parents get Justice in Nepal?
Login in to Rate this Post:     0       ?        
नेपालमा नया ढेडु निक्लेका छन् , छिमेकीको घर जग्गा मिच्ने काम : बहादुरी हो , सबै बहादुर हुन् रुछाउछांन , यो क्रियाकलाप आज हैन सताब्दी देखि चल्दै आएको छ |
राना कालमा काथामादु बाट एक जाना सरकारी अधिकारि जिल्ला मा हाजिर गर्न गएको बेला बटुवा संग कुरा कानी गर्दै बाटो काट्दा है त्यो जब्बर बहादुर भनेको त निकै ठुलो झगडिया हो रे नि ? बटुवा - तेसै भन्छन भनेर कुरा अर्कै तिर दोर्याएछ रे | हैन यो इस्टकोट नेपाल ( काठमान्डू ) मै बनाएको हो ? हाकिम : हो नेपालमै
क्या चिटिक्क परेको रहेछ - कस्तो देखिन्छ एसो हेरुम न , हेर्ने निहुले इस्टकोट लागाई हाल्यो अनि बाटो छुट्टिने बेला भए पछी लौ हाकिम साब हजुर त्यो बाटो उकालो लाग्ने मेरो यो तेस्रो बाटो लाग्छु भने गाउले ले ;
हाकिम ले इस्टकोट मागे पछी के भन्नु हुन्छ हाकिमसाब अर्काको इस्टकोट माग्दैमा पाइन्छ र ? त्यो कस्तो हुदो रहेछ हेरुम भनेको हुदा मैले दिएको हैन ? क्या मान्छे रहेछ जब्बर बहादुर जस्तो ?
गाउले :हो हजुर मै हु जब्बर बहादुर ; अहिले हजुरको इस्टकोट मैले दाबी गरे पछि तपाइँ कुट पिट गर्नु हुन्छ कि कानुनको सहारा लिनु हुन्छ |

कानुन बेचिएको छ अनि खरिददारिको संख्या बढ्दो छ , नेपालको कानुन कसैले नाजानुंन भएको छ | हुन त यो नियम अमेरिका मा पनि रहेछ | लामो बिदामा गएको बेला कसैले बेची दिएछ घर - ९ महिना मा बस्न पायो अनि आफ्नै घरको वारीपरि पनि जान नपाउने बन्देज लागेको कुरा समाचारमा सुनेको थिए |
मेरै संयुक्त बाटो : मिलोमति गरि - तन्क्लिपिको ठाउमा हस्तलिपि गरि , मेरो हस्थाक्षर बिना नै पास गरिदीए | मुद्दा मामिला मा लाग्नु परेको छ ?
तपाइको जग्गा मिची घर बनाए भने नत हर्जाना नै पाउनु हुन्छ नत घर भत्काएर जग्गा : गए पछी गए पछी गयो गयो अनि मिलाउन मिचेको भन्दा बढी खर्च गर्दा पनि हुँदैन ? तेसैले आज भोलि जब्बर बहादुर धेरै देखिन्छन |

NMO: You're little harsh on him.

Last edited: 03-Oct-12 02:14 PM
Read Full Discussion Thread for this article