Posted by: Rahuldai October 3, 2012
यस्तो ब्यथा , कथा मै सीमित होस् ....
Login in to Rate this Post:     0       ?        
 सदभावी मित्र ... कर्णाली ब्लूज, दीपिका, को हो -को हो , थाने, पिया , फत्ते , सेरिल , नेपालि लभर, भक्ते दाई, भुन्टे, बाह्रमासे, बलर मिरर , बेहूबे , रिडल अनि वासुदेव ..
 
क्षमा चाहन्छु , कथाको सुरुवात दुखान्त र पिडादायी घटनाको वृतान्त भएको मा . यो कथा मेरो आफ्नै न भए पनि नजीक को मित्रले भोगेको  तीतो सत्य हो.  त्यो पीडाको वास्तविक घोचाइ त त्यै मित्रलाई बढी थाहा होला. मैले त सके सम्म शब्दमा उतारेको मात्र हुँ. उनको दुखद भाव कति सम्म उतार्न सकें वा सकिन यो यहाँहरुको मुल्यांकन मा भर पर्छ . 
 
आउँदा अंकहरुमा कहानीले " अग्रगामी " छलांग लगाउने नै छ . आशा छ - अब दुख पिडाहरु यसरी लाम लागेर आउने छैनन् , आए पनि स्वरूप बदलेर आउने छ . 
 
Read Full Discussion Thread for this article