Posted by: Namaste Kathmandu October 1, 2012
नेपालका राजदूतहरु
Login in to Rate this Post:     0       ?        
हे अम्रिका का लागि नेपाली राजदूत, के हो एस्तो नेपाली पारा?? तपाईंबाट  हामी ले धेरै आस पनि गरेका छैनौ, तर  कम से कम अमेरिकी भूमिमा बस्ने नेपाली हरुलाई सजिलो गरि पास्स्पोर्ट renew गर्ने सुबिधा उपलब्ध गराई दिनु पर्यो!!
Read Full Discussion Thread for this article