Posted by: Namaste Kathmandu October 1, 2012
Sita Air बहिस्कार गरौँ !!!!
Login in to Rate this Post:     0       ?        
ओ नेपाली, माओबादी जन्तु हो, हिन्दि फिल्म को प्रोटेस्ट गर्नु भन्दा, सीता ऐर को इन्वेस्तिगेशन गर्न मा जोड दिन लागौनुस/ नेपाल को aviation standard बढाउन मा जोड दिनुस/ कसरी पैसा खाने, कसरी  जनता लै लुट्ने, कसरी जनता लै ठग्ने, कसरी अलि अलि भाको नेपाल लै स्वाहा पार्ने नगर्नुस/ तपाई हरु को परिवार सदस्य  पनि पर्न सक्नु हुन्थ्यो त्यो सीता ऐर क्रेश मा!!!!!
Read Full Discussion Thread for this article