Posted by: baaramaase October 1, 2012
यस्तो ब्यथा , कथा मै सीमित होस् ....
Login in to Rate this Post:     0       ?        
 धन्यबाद ठुल्दाई, बोलि को पक्का भएको मा अनि मिठो खुराक पस्केको मा.... लहरे ले त ठुल्दाई को गफई हो भन्थ्यो त......
 
एक छिन नरोकी एकै सास मै पढियो , 
अति उत्तम तर ठुदाई लै लास्ट मा आएर अति स्याड बनाइदिनु भयो......अर्को भाग को ब्यग्र पर्तिक्ष्या मा ......छिटो छिटो लेखु ठुल्दाई, बोक्सी बुढी नभएको बेलामा 
Read Full Discussion Thread for this article