Posted by: magorkhe1 September 30, 2012
Sita Air बहिस्कार गरौँ !!!!
Login in to Rate this Post:     0       ?        
हामि साझामा : बहिस्कार गर्ने  कि नेपालमा ?
जतिनै कुरा गरे पनि , थोत्रा प्लेन हुन् भन्ने थाहा भए पनि विकल्प नभए पछी गन्तब्य स्थान मा पुर्याउछ भन्ने आसा औ भरोसामा चद्छौ . आज भोलि गाउ गाउ बाटो पुगेकोछ , बाटो को स्तिथि बुझदा बुझ्दै पनि मोटरको छत मा चढेर यात्रा गर्नेको संख्या २-४ दिन अगी मोटर खसेर लडेको देख्ने र सुन्ने ले पनि चडन छोडेका छैनन् |
तेस्तै हो यो विमानको कथा ब्यथा |  यी थोत्रा बिमान देशमा भित्र्याइए पनि  यी घटनाको अपेक्षा गरिएको थिएँन  भने पनि हुन्छ ? नत्र भने भित्रिने नै थिएनन नत  Aviation ले नै स्वीकृति दिन्थ्यो ( घुस पाए पछी आमालाइ पनि लालटिन बजार पुर्याने मंस्थीती मा भएका कर्मचारी भए पछी के लाग्छ ) |

के यो घटनाले हवाई बिभाग ले नया नीति ल्याउला र भबिस्यमा एस्तो घटना हुन् बाट रोक्ला ? स्याल - फ्याउरो बन्ला तर गाइ बन्दैन | खाइ पाई आएको दाना पनि छोडन को तयार होला ? हामि पनि त्यो प्लेन चडन छोड दैनौ | 

Read Full Discussion Thread for this article