Posted by: nepali_kanchho September 30, 2012
urgent help please !!
Login in to Rate this Post:     0       ?        
यदि extend  गरेको ओपिटी हैन भने, म volunteer  गर्छु भनेर एउटा कम्पनी को नाम दिए हुन्छ. मैले तेसै गरेको, केहि फरक परेन क्यारे.
Read Full Discussion Thread for this article