Posted by: bittertruth September 28, 2012
Sita Air बहिस्कार गरौँ !!!!
Login in to Rate this Post:     1       ?         Liked by
सब्बै थोत्रो कहिँ नबिकेको प्लेनहरु मर्मत गरिकन , नया रंग रोगन गरेर छुट्टै नया कम्पनी खडा गरि उडी रहेका ति सबलाई कारबाही गर्नु पर्ने हो | अहिले sita air बहिस्कार गरुला रे भोलि त्यो अर्कै छुट्टै नाम बाट संचालन हुन्छ | तेस्तै छ तेह को चलन | जाबो एउटा चरोको ठक्कर सहन नसक्ने तेस्तो थोत्रो  प्लेनहरु त उदनई नदिनु पर्ने हो | बेकारमा सिपालु पाईलट र अरुको ज्यान गयो | तेह को घुसखोर सरकार नै एसको दोषी देख्छु म |
Read Full Discussion Thread for this article