Posted by: magorkhe1 September 27, 2012
wtf,CPN-Maoist declares nationwide ban on Hindi movies, Indian plate vehicles
Login in to Rate this Post:     0       ?        
कबिबर रिजाल ज्यु : कुन बर्सको गाईजात्रामा कोर्नु भर्यो " बिग बिग छ बादरहरुको" : त्यो कविताको आसय साना देखि ढेडु बादर को चरित्र संग ठ्याक्कै मिल्छ :
जनतालाई किस्ता बन्दीमा नचाउनु पर्छ - लासा जानु कुतीको बाटो भन्ने उखान यही होला ? देस खाल्डो भित्र छिरी सक्यो अब यो हिन्दि मुभी र भारतीय प्लेट का गाडीले समस्याको हल खोज्नु गधा नुहाएर गाइ बनाऊन खोज्नु बाहेक केहि हैन तर पनि नेपाली जनता यस्ता मतिका मान्छेलाइ नेता बनाइ पछी लागेका छन् | कति नाच्ने हामि यी माकाहरुको नचाइमा ?

Read Full Discussion Thread for this article