Posted by: magorkhe1 September 23, 2012
Selling DSLR in Nepal
Login in to Rate this Post:     0       ?        
Peaclands  ब्रो; तपाइले ठट्टा गरेर सोध्नु भएको हो कि साच्चै नै हो ? कुनै बेला म नेपाल  गएको बेला आफुले चलाई राखेको सोनी Cybeshot  १२ मेगापिकसेल को क्यामरा चलाई राखून बनेर दिन खोजेको त - DSLR  भए मात्रै लेने रे ? 

 मेरो बिचारमा सजिलै बिक्रि होला ? बरु अहिले नै राखी हाल्नुस त्यो वेब साइटमा !

Read Full Discussion Thread for this article