Posted by: bittertruth September 22, 2012
jhyaap hanne saathi
Login in to Rate this Post:     0       ?        
विनाशकाले बिपरित बुद्धि भन्थे हो क्यार |
अब तपाईले कोशिश गर्ने हो , तपाईले भनेको सुन्दैन भने,
हामि निमित्त इन्टरनेटको आवाजहरुले भनेको के नै सुन्थ्यो होला र |
'अब भिरबाट खस्ने गोरुलाई राम-राम मात्र भन्ने हो '
बरु तपाई पनि बिस्तारै आफ्नो बाटो तताउन सुरु गर्नुस,
भरे उसको कुकर्मले फसौला नि | मित्रताको गाठो इमान्दारितामा
पनि भर पर्ने कुरो हो | लौ विचार गरम है साथि |
Read Full Discussion Thread for this article