Posted by: rupas September 21, 2012
Best statement from gyanendra shah ever released
Login in to Rate this Post:     0       ?        

kasto ramro bolna janeko

---

जनतालाई दु:ख दीने हाम्रो ऊद्देश्य न त कहिल्यै थियो, न छ, न त कहिल्यै हुने छ। कुनै कदम जस्ले जनतालाई दु:ख पुर्याउँछ, त्यो कदम हामीले कहिल्यै चालेकाछैनौ। हाम्रो म्याग्दी भ्रमण् ले बन्द र हड्ताल् हुने र सो बन्द को कारणले गर्दा सोझा-साझा सामान्य जनतालाई असुबिधा र दु:ख हुने कुरालाई मद्धे नजर राखी हामीले म्याग्दी जिल्लामा देवी-देवताको दर्शन गर्ने कार्यक्रम लाई स्थगित गर्नुपरेको छ। म्याग्दीबासी प्यारा दाजुभाई दिदिबहिनीहरु सँग भेट्ने ईच्छा भएर पनि भेट्न न सकेकोमा मा दुखी छु। निकट भविस्यमा भगवान को दर्शन पाउने र प्यारा म्याग्दीवासी हरुलाई भेट्न पाउने आश गर्दछु।

- ज्ञानेन्द्र वीर बिक्रम शाह देव

http://www.nepalkoaawaz.com/post/32001098172

Read Full Discussion Thread for this article