Posted by: magorkhe1 September 19, 2012
देवी-देवताहरुको दर्शन गर्न र पश्चिम नेपालका दाजुभाई तथा दिदीबहिनीहरु लाई भेट्न यहाँहरुको घरदैलोमा आउँदैछु। पाल्नु होला। - ज्ञानेन्द्र वीर बिक्रम शाह देव
Login in to Rate this Post:     0       ?        
एमाले त्यो Catagory पर्छ "चोरको खुट्टा काट भन्दा सबै भन्दा पहिले आफ्नो खुट्टा तान्ने " यिनी हरुको मन मस्तिस्कमा गलत काम गरेको ग्लानि र डर छ तेसैले भेडा जनतालाई दिग्भ्रमित बनाएर , संसारको सबै भन्दा भ्रस्ताचारी राजनीति संस्था जो क्राईम मा प्रतक्ष संलग्न छन् -नडराए को दराओस त ? भोलि राजा आएर जनता मिले भने बन्दुक बोकी जंगल पस्ने धम्कि काम मा आउदैन र गर्ने बाला पनि छैनन् | बिरालो पानीसंग तर्सिए झैँ यिनी हरु पूर्व राजा सङ तर्सिनै  पर्यो नि ? त्यो २५ अरब छेराए भने ? यिनी हरुको नग्न नित्र्य जनताले देखि सके |
Read Full Discussion Thread for this article