Posted by: magorkhe1 September 19, 2012
कस्तो बिडम्बना
Login in to Rate this Post:     0       ?        
बनेपा देखि जनकपुर जाने १०-१२ किलोमिटर बाटो मा राजनीति कारण भएको सुनेको थिए, माओबादीलाइ बाटोको ठेग्गा लिनेले दस्तुर बुझाउनु पर्ने भएको र दस्तुर बुझाउन नाचेको हुनाले बाकि छ | अन्य छेत्रमा पनि तेस्तै तेस्तै माग राखी दिए पछि " भालु को कन्पट " समाते जस्तो होला भनि डराउने पर्यो | चिनेको चोर सबै भन्दा हिंस्रक हुन्छ - जाना जान हेनाको मुखमा हात घुसार्न जाने बुद्दिमान को होला ? 
Read Full Discussion Thread for this article