Posted by: Baby B September 18, 2012
केवल ३६ घण्टा बाँकी छ
Login in to Rate this Post:     1       ?         Liked by
हेल्प नेपालको आग्रह: "हेल्प नेपाललाई पहिलो भोट दिनेहरु, आफ्नो दोस्रो भोट न्याय हेल्थलाई Nyaya Health दिनुहोस्।" हेल्प नेपाललाई न्याय हेल्थको तर्फबाट हामीलाई यसरी समर्थन गर्नुभएकोमा धेरै धन्यवाद। आउनुस्, प्रतियोगिताको अन्तिम २४ घण्टामा सबै नेपाली मिलेर भोट गरौं। हेल्प नेपाललाई न. १ र न्याय हेल्थलाई प्रथम दश स्थानमा पुर्याएरै छोडौं!

http://bit.ly/votenyayahealth


Read Full Discussion Thread for this article