Posted by: dimebagkale September 18, 2012
कस्तो बिडम्बना
Login in to Rate this Post:     0       ?        
कस्तो बिडम्बना यो नेपाल ले अझै पनि बाटो घाटो बनाउन सक्ने छेमता नहुनु / अझै पनि चिन सरकार लै पुर्व पश्चिम राजमार्ग निर्माण को लागि सहयोग माग्न पर्ने. येसरी बाटो बनैदिनुस प्रभु भन्दा चिनिया को कति नाज़येज माग पुरयिदिन्चु भनेर प्रतिज्ञा गरे होलान. नेपाल को राजनीति को त कुरा सुन्न पनि मन लाग्दैन. कहिले हुने हो हाम्रो देश ले काचुली फेर्ने अनि आफै सक्छम हुने 

http://ekantipur.com/2012/09/19/top-story/nepal-seeks-chinese-help-for-east-west-high-hill-road/360424.html
Last edited: 18-Sep-12 06:07 PM
Read Full Discussion Thread for this article