Posted by: shirish September 18, 2012
हामी नेपालीलाई भोट गर्न चाही आउछ है...अरु
Login in to Rate this Post:     0       ?        
 हामी नेपालीलाई भोट गर्न आउदैन - माफ गर्नु होला ! तपाईहरु गलत साबित हुनु भएको छ ! भोट गर्न त ईजिप्टिएन हरुलाई आउदो रहेछ ! 

भोट गर्न आउने भए लु एक पल्ट न्याय हेल्थलाई भोट गरेर हेर्नुस् त !

Read Full Discussion Thread for this article