Posted by: magorkhe1 September 17, 2012
Bhatmas sandeko
Login in to Rate this Post:     0       ?        
तेसो भए तेस्लाई भिजाएर गेडागुडीको झोल बनाइ खाने ( खेर फाल्नु हुन्न अन्नले सराप्छ भन्नु हुन्थ्यो बजै |) अनि Roasted Soybaan  पाइन्छ किन्ने trail and error गर्दै खाने , अन्त्यमा मिठो भएको दिनको कथा लेख्ने |
Read Full Discussion Thread for this article