Posted by: magorkhe1 September 16, 2012
Bhatmas sandeko
Login in to Rate this Post:     0       ?        
खै ब्रो कस्तो खाएको थियो त्यो पनि खुलाउनु भाको भए बेस हुन्थ्यो |
आफुलाई मन पर्ने जति सबै हाल्ने _ धुलो खुर्सानी , हलापिनो , मरिचको धुलो अलिकति , लसुन चाहे जति , अदुवा मसिनो टुक्रा, धनिया, तेल , नुन , भए टिम्मुर अलिकति , कागती रस थोरै  |

एकचोटी बनाएर चाख्ने : स्वाद ली ई लिई खाने , के बेसी के कम भयो त्यो स्वादे जिब्रोले बताई हाल्छ | आर्को पल्ट फेरी बनाउने | एस पल्ट आबस्यनै अलिक मिठो हुनेछ | ४-५ पल्टमा त त्यो घरमा खाएकोले के भेत्ताउथ्यो तेस्तो मिठो बनाउन र अरुलाई रेसिपी दिने हुनु हुनेछ |  ( That is how I learn to make momo}

Read Full Discussion Thread for this article