Posted by: HairyBicep September 16, 2012
Can you renew Nepali license while you're in the U.S.?
Login in to Rate this Post:     0       ?        
 नेपाल टेक्ने बित्तिकै नविकरण गर्न जाउ, दर्ता गरेको पुर्जी पाइन्छ, त्यो पुर्जा बोकेर ओरिजिनल हातमा नआउन्जेल जति कुदाए पनि हुन्छ। मैले एक जमानामा त्यसै गरेकोथिएँ। यहाँ बाट दलालको मार्फत काम गरायो भने हातमा नक्कली लाइसेन्स बाहेक केही आउँदैन।
Read Full Discussion Thread for this article