Posted by: titanherald September 15, 2012
Oh My God - बेलाएती राजकुमारी केटको अर्धनग्न फोटोले संसार छायो
Login in to Rate this Post:     0       ?        
 बेलाएती राजकुमारी केटको अर्धनग्न फोटोले संसार छायो

काठमाण्डौ, ३० भाद्र । बेलाएती राजकुमारी केट मिडल्टन आफ्ना पति वीलिएम्ससँग फ्रान्सको पेरिस भ्रमणको खिचिएको अर्धनग्न तस्वीर फ्रान्सस्थीत क्लोजर मेगेजिनमा प्रकाशित भएपश्चात यसले पुनः एकपटक बेलाएती राजदरवारमा उथल पुथल ल्याएको छ ।

राजकुमारी केटको शरीरको माथिल्लो भाग पूर्णरुपले देखिनेगरी खिचिएको उक्त तस्वीर हिजोको क्लोजर मेगेजिनले छापेको थियो भने यसलाई अन्य पत्र–पत्रिकाहरुले पनि प्रकाशन गर्न सुरुगरेका छन् ।

(Source: http://www.titanherald.com/np/2012/09/15/princes-kate-naked-photo-published/)

Read Full Discussion Thread for this article