Posted by: MySweetLord September 14, 2012
Login in to Rate this Post:
1
?
Liked by
हैन यो बासुदेवजी ले कस्तो भाङ खाको, दिन दहादै देथ मेटल लाई रक् बनाको!!
एसो सुत्नु अगाडि मिठो धुन सुनेर सुतु भनेको, रातभरी त्यो जगल्टेले को स्वरले पो सताउछ जस्तो!!
एसो सुत्नु अगाडि मिठो धुन सुनेर सुतु भनेको, रातभरी त्यो जगल्टेले को स्वरले पो सताउछ जस्तो!!
Last edited: 14-Sep-12 02:31 AM