Posted by: titanherald September 13, 2012
Suicide! भारतमा नेपाली विध्यार्थीद्धारा आत्महत्या
Login in to Rate this Post:     0       ?        

Better not to take too much study tension that lead to suicide!
____________________________________________________

देहरादुन, २८ भदौ । भातरको देहरादुनस्थीत एक कलेजमा इन्जिनियरीङ् तहको प्रथम बर्ष (B. Tech) मा अध्ययन गरिरहेकी १९ बर्षीय नैना जैसवालले आफ्नै होल्टेलको कोठाको सिलिङ् फ्यानमा पासो लगाई आत्महत्या गरेकी छिन् । बिहानको कक्षा लिएर कोठामा फर्केपश्चात उनको शरीर सिलिङ् फ्यानमा झुण्डिरहेको अवस्थामा फेला परेको जनाइएको छ ।

[Source: http://www.titanherald.com/np/2012/09/13/student-suicide-india/]

Read Full Discussion Thread for this article