Posted by: magorkhe1 September 13, 2012
जात फाल्नु गहतको झोलमा
Login in to Rate this Post:     0       ?        
बैरागीकान्छो : त्यो जात फाल्नु गहतको झोलामा हैन |
                     आफ्नो जात र आदत जनाएको हो |
स्यालको छाला काडेर कुकुर बनाए पनि आदत बने स्याल नै रहन्छ | चोर्ने , घुस खाने , सित्तैमा पाए अलकत्रा पनि पिऊने आदत भएकाले के गरुन | दरबारमै हुर्केको कुकुरले आची खान छोडदैन ,यिनीहरु पनि तेही जातका हुन् र देखाई दिए |


Is any one fleed ?

Last edited: 13-Sep-12 09:59 AM
Read Full Discussion Thread for this article