Posted by: magorkhe1 September 13, 2012
Made in Nepal Product and Service Exhibition 2012
Login in to Rate this Post:     0       ?        
के  के बनेछन र कसले कसले राखेछन बुथ भनि कौतुहल जागेर आयो | 
कहिँ आत्म निर्भर भएका बस्तु हरु ( बियर रक्सि चाउ चाउ , गुड्खा ,पान पराग, सिजनमा तरकारी ) को प्रदर्सनी मा राखेका थिए कि ?
 
बिहारको  Per Capital Income  बढेको छ , बिग्रिएका साढे गलेका चिज - अरे भेज दे नेपाल , सबकुछ बिक जाता है भनि पठाउछ अनि हामि उपभोग गर्छौ | ( that is the truth)

दुइ जाना कामदार राखेर केहि काम सुरु गरे एक साता भित्र युनियन खडा हुन्छ अनि तेस्रो हप्ता देखि हडताल, अनि ६ महिना भित्र बन्द | 

Read Full Discussion Thread for this article