Posted by: titanherald September 8, 2012
Dark Prince Niroula finally convicted for life-time in Jail
Login in to Rate this Post:     0       ?        
We all might know that Kaushal Niroula, called Dark Prince by US Medias, have now got final guilty verdict for massacre of 74 years old American in 2008. Below news gives more details about it:

----------------------------------------------------------------
नेपाली डार्क प्रिन्स निरौलालाई अमेरीकी अदालतद्धारा जन्मकैद

सान फ्रास्सिस्को, ८ सेप्टेम्बर । नेपाली डार्क प्रिन्स नामले चर्चित ३१ बर्षीय कौशल निरौला र अर्का ३० बर्षीय अमेरिकी नागरीक डेनिएल गार्सियालाई अमेरीकाको सान फ्रान्सिस्कोस्थीत अदालतले हिजो शुक्रवार हत्यारा घोषित जन्मकैदको सजाएँ सुनाएको छ ।

नेपालमा राजदरवारसँग साँठगाँठ छ भन्दै हिँडेका कारणले Dark Prince का नामले चर्चित भएका कौशल निरौला र डेनिएल गार्सियालाई सन २००८ डिसेम्बर ५ तारीकका दिन एक ७४ बर्षीय Clifford Lambert को हत्या गरेको आरोप प्रमाणित भएपश्चात उक्त सजाएँ सुनाइएको हो ।

यहाँस्थीत San Francisco Chronicle ले जनाएअनुसार निरौलाले ती वृद्ध व्यक्तिको हत्या गर्नका लागि तीस हजार डलर दिई दुई जना अमेरिकी नागरीकहरु ६१ बर्षीय David Replogle र २८ बर्षीय Miguel Bustamante लाई लगाएका थिए भने ती दुवै जनालाई सन २०११ जनवरी ३ तारीकका दिन अदालतले हत्यारा प्रमाणित गरी जन्मकैद सुनाएको थियो ।

(Source: http://www.titanherald.com/np/2012/09/09/dark-prince-niroula-jailed/)

Read Full Discussion Thread for this article