Posted by: nepcha1 September 8, 2012
मरे पछि पनि सुख छैन नेपालमा
Login in to Rate this Post:     0       ?        
एकले अर्को लाई दोष दियो, थुक्क यी पाजीहरुको नालायकीपनलाई यति सानो कुराको समाधान पनि गर्न नसक्ने
 
नेपाल र नेपालीहरुमा राम्रो मान्छे हराएकै रहेछ 
 
उता "सत्य मेव जयते" को कार्यक्रममा एउटा मजदूरी काम गर्ने व्यक्तिले नै आफ्नै खर्चले लासहरु खोजि खोजि उसकै धर्म अनुसार काज क्रिया गर्ने गरेको देखाएको थियो, हामीमा चाही मानबता हराएकै रहेछ जस्तो लाग्यो
 
हाम्रो नेपालमा चाही लासहरु एस्तो भएपनि सबै नै टुलु टुलु हेरी आफ्नो नपुसकता देखाई रहेका छन्  
Read Full Discussion Thread for this article