Posted by: 28th amendment September 8, 2012
Any Nepali Poets?
Login in to Rate this Post:     0       ?        
हाहा मलाई सोमहरूको संस्थाको नाम चै सही चीत्त बूझ्यो । नाफा रे!! नाममै मीशन स्टेटमेन्ट पनि राख्न सक्नू भनेको चानचूने कूरो होइन । नाफामा सधै नाफै नाफा होस् ।
Read Full Discussion Thread for this article