Posted by: ThahaChaena September 7, 2012
Janata aba yestai jagey Neta kaha Jakiney ho...
Login in to Rate this Post:     0       ?        
 तेही त (bittertruth)तीतोसत्य मित्र/दाइ  .... जति कुरा गरेपनि आफ्नै कुरा को खति ... ...तपाइँ बौधको हुनुहुदोरहेछ मा नि छिमेकि है तपाइको ....
 
(facebook) अनुहारकिताब साथि पुरानै भएपनि जनता को रिस त देखिएको छ अलि अलि ... जनता जागेको नै त हो नि नजागेको भए येत्रो हड्ताल र ताल ताल का महंगीलाइ अंगालेर थोडै अगाडी बधछन्  हेहेहे  
Read Full Discussion Thread for this article