Posted by: padosan September 6, 2012
मिन्नेसोत्ता बाट अस्य्लुम गर्नलाई सहयोग चाहियो
Login in to Rate this Post:     0       ?        
कसैले मिन्नेसोता बाट अस्य्लुम गर्नु भाको छ? अरु स्ताते जस्तै कैलिफोर्निया बाट गर्दा, त्यहाँ धेरै मात्र मा पाएको कुरा सुनिन्छ तर मा मिन्नेसोत्ता को बासिन्दा, कैलिफोर्निया गएर गर्न मिल्दैन भंचन , तेसैले यहाँ बाट नै गर्ने सोचेको, म क गरौँ होला? कसैले यहाँ बाट file गर्नु भाको छ भने कुरा सहरे गरौँ न ,
हेल्प को लागि धन्यवाद!
Read Full Discussion Thread for this article