Posted by: Pokhrelikanchi September 4, 2012
एक चोटी जिन्दगिमा साँची बाँच्न सिक !!!
Login in to Rate this Post:     0       ?        

मृतु सयमा बसेका लै सोध
बच्चा नहुनी लै सोध
धन नहुनी लै सोध
के को रहर छ भनेर ??

सबै थोक पाएका लै सोध
आमा लै सोध
बाबा लै सोध
खुसि कहाँ छ भनेर ??

बिदेशिएका लै सोध
घण्टा हन्नी लै सोध
छाक नपुग्नी लै सोध
पैसा कस्तो हुन्छ भनेर ??

तेसैले मानिशहरु हो , खुसि हुन सिक
जे छ जति छ , जस्तो छ बाँडेर खान सिक
रिस राग अनि घमण्ड त्याग
एक चोटी जिन्दगिमा साँची बाँच्न सिक !!!

Read Full Discussion Thread for this article