Posted by: ThahaChaena September 4, 2012
अनुपस्थितिको कारण !!
Login in to Rate this Post:     0       ?        
.........
केरौ बारी ..मोहोर पैसा ..गुचाका 
ह्वाक्रयांङहरु कोर्दा...
मिनपचासको जाडो 
फुटेको गाला ...
गलेको आँखा ...
अगेनाको खरानीसंगै 
डुकुको  झोलमा ....
गुन्द्रीको ओछ्यान....
घामको सिरानी हालेर सुत्थे !
.............."

कस्तो मेरो बच्चा बेला बयान गर्य जस्तै लाग्यो.... दामी लाग्यो 
Read Full Discussion Thread for this article